७० बर्षकी आमाले गाइन... सबैलाई रुवाउने गीत |Bhabisya Kasle Dekhya Chha Song by 70 Years Dhankumari|
Автор: LakeSide TV
Загружено: 2019-09-26
Просмотров: 528334
Описание:
#Dhankumari_Gauchan-Song #New_Nepali_Song #Hemanta_Kanchha_Rasaily
७० बर्षकी आमाले गाइन... सबैलाई रुवाउने गीत
Song: Bhabisya Kasle Dekhya Chh Ra...
Singer: Hemanta Kanchha Rasaily and Dhankumari Gauchan 70 Years old Woman
Lyrics : HKR
Music : HKR
Arranger : HKR
Record/Mixing - Bikram Kauchha
Studio - Manjari Studio
LakeSide TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
काठमाडौ । भनिन्छ नि कला र गलाको कुनै उमेर रुप हुदैन भनेर हो त्यस्तै भएको छ आज अहिले । ७० बर्षको उमेरमा पनि गित गायन कसैले सक्छ र भन्ने प्रश्नमा यि आमाले चिन्हनै हटाइदिएकी छिन । धेरै दुख कष्ट भोग्दै आएकी परदेशमा एकलो छोरो गुमाएकी त्यो मात्र नभएर आफनै प्राण प्रिय श्रीमानलाई
समेत गुमाउन परेको पिडा त छदै छ तैपनि आफनो कलालाई चिनाउन यसरी एकरुपता भएर लागेकी छिन । ७० बर्षको यो उमेरमा पनि आमालाई काम नगर्ने हो भने बिहान खाए बेलुका खान गाह्रो हुन्छ । कोठामा बेलुका गयो छोरा रु श्रीमानको यादले झन तडपाउछ । यि सबै दुखलाई एकपाटो लगाएर चर्चित गायक तथा
सारंगी बादक हेमन्त कान्छास“ग यसतो रुवाउने गित रेकर्ड गरिन आमाले । भबिष्य कस्ले देखेको छ र भन्दै गित गाउदै सबैलाई रुवाईन यि आमाले । हामीले उहालाई रकम दिएर सहयोग गर्न नसकेपनि यो भिडियो हेरेर, शेयर गरेर सानो सहयोग गर्नुहोला र आशा छ यो गितले पनि हामी सबैको जस्तै तपाईको
परेली अबश्य रुवाउनेछ —
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: