फेरि सुरु भयो गौतम बुद्ध रंगशाला निर्माण GAUTAM BUDDHA INTERNATIONAL CRICKET STADIUM
Автор: PADAM GAHA
Загружено: 2026-06-06
Просмотров: 11754
Описание:
नमस्कार 🙏
चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पछिल्लो अवस्थाबारे आज हामी तपाईंलाई विस्तृत जानकारी दिँदैछौं। लामो समय रोकिएको निर्माण कार्य अहिले पुनः सुरु भएको छ। सम्झौता अवधि सकिन अब केवल ७ महिना बाँकी रहँदा हालसम्म करिब ५५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ।
यो परियोजना २०८१ असारमा भरतपुर महानगरपालिका र हिमालयन कालिन्चोक BBR JV बीच ७५ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा सम्झौता भई सुरु गरिएको थियो। निर्माण कार्य २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल रंगशालामा VIP टावर, प्यारापेट, प्लास्टर, मैदान निर्माण, क्रिकेट पिच, भूमिगत केबलिङ तथा प्लम्बिङको काम धमाधम भइरहेको छ। बागमती प्रदेश सरकारले ९ करोड रुपैयाँ निकासा गरेपछि रोकिएको काम फेरि तीव्र गतिमा अघि बढाइएको हो।
यो रंगशाला सम्पन्न भएपछि नेपालकै प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट केन्द्र बन्ने अपेक्षा गरिएको छ। भिडियोमा हामीले अहिले भइरहेको सम्पूर्ण निर्माण कार्यको वास्तविक दृश्य देखाएका छौं।
------------------------------------------------------------------------
प्रिय दर्शकवृन्द,
हामीले प्रस्तुत गर्दै आएको सामग्रीहरु तपाईंलाई कस्तो लागेको छ?
तपाईंका सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा—हाम्रा लागि अत्यन्तै मूल्यवान् छन्। कृपया आफ्नो विचारहरू सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा दिन नभुल्नु होला
त्यसैगरी, आगामी दिनमा हार्मो च्यानल बात कस्ता सामग्रीहरू हेर्न चाहनुहुन्छ?
हामी तपाईंको चाहना र अपेक्षाअनुसार अझ राम्रो सामग्री बनाउन कोसिस गर्ने छौँ।
तपाईंको सुझावको सधै प्रतीक्षा रहेनछ
धन्यवाद! 🙏💛
----------------------------------------------------------------------------
सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु का लागि :
E-mail:- [email protected]
----------------------------------------------------------------------------
THANK YOU !!
Don't Forget to
LIKE, COMMENT & SUBSCRIBE for more !
📨 For Business Inquiries: [email protected]
#GautamBuddhaCricketStadium #CricketStadiumNepal #GautamBuddhaStadium #NepalCricket #CricketUpdate
#Bharatpur #Chitwan #NepalInfrastructure #StadiumConstruction
#CricketGround #NepalDevelopment #LatestUpdate #NepalNews
#DreamProject #InternationalCricketStadium #ConstructionUpdate
#PadamGaha #नेपाल #गौतमबुद्धरंगशाला
#चितवन
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: