Hidd पुग्न सकिन 😔 तर Bridge बाट समुन्द्रको दृश्यले मन जित्यो | Bahrain Vlog
Автор: Ragani Okhaldhunga
Загружено: 2026-01-23
Просмотров: 9
Описание:
बिहान 8 बजे room बाट निस्केर Juffair हुँदै Hidd जाने योजना थियो । तर आजको यात्रा सजिलो रहेन ❄️ अत्यधिक चिसो हावाले गर्दा Hidd सम्म पुग्न सकिन 😔 तर Juffair र Hidd बीचको bridge सम्म पुगेर
bridge माथिबाट देखिएको समुन्द्रको मनमोहक दृश्य 🌊 ले मनै प्रफुल्लित बनायो । कहिले घामको न्यानोपनले खुशी दियो ☀️
कहिले चिसो हावाले शरीर नै साटायो ❄️
यो vlog मा तपाईंले Bahrain को real morning walk, nature, struggle र feeling सबै महसुस गर्नुहुनेछ । अन्त्यसम्म हेर्नुहोला 🙏 Video मन परे Like, Comment र Subscribe गर्न नबिर्सनुहोला ❤️ ragani okhaldhunga.
#BahrainVlog
#MorningWalkVlog
#Juffair
#Hidd
#JuffairHiddBridge
#SeaView
#ColdWind
#NepaliVloggerInBahrain #DailyVlog
#TravelVlog
#BridgeView
#NatureFeeling
#RealLifeVlog
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: