Khotang To Bhojpur Road EP 2 || खोटाङ्गदेखि भोजपुर सम्म जानेबाटोको अबस्था र बाटोबाट देखिने दृश्यहरु
Автор: Entertainment MMC
Загружено: 2021-11-18
Просмотров: 24899
Описание:
आजको भिडियोमा हामी खोटाङको सदरमुकाम दिक्तेलबजार बाट भोजपुरको सदरमुकाम भोजपुर बजार सम्मको यात्रा गर्दै छौ । खोटाङको दिक्तेलबजार बाट भोजपुर बजार सम्मको दुरि करिब ९० किलोमीटर रहेकोे छ । मध्यपहडी लोकमार्ग अन्तर्गत पर्ने खोटाङ देखि भोजपुर सम्म जाने बाटो अब लगभग पिच भैसकेको छ । चखेवा देखि दिक्तेलबजार सम्म भने बाटो कहि अफ्ट्यारो पनि रहेको छ ।
आज हामी दिक्तेल देखि भोजपुर सम्म जाने बाटोको अबस्थाको बारेमा अनि बाटोबाट देखिने सुन्दर दृश्यहरुको बारेमा प्रस्तुत गर्ने छौ । भिडियो लाई पूरा हेरि आफ्नो प्रतिक्रिया पनि जनाइ दिनु होला अनि हाम्रो Youtube Channel Entertainment MMC लाई Subscribe गर्नुभएको छैन भने Subscribe पनि गरिदिनु होला ।
Khotang To Bhojpur Road EP 2 || खोटाङ्गदेखि भोजपुर सम्म जानेबाटोको अबस्था र बाटोबाट देखिने दृश्यहरु
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur Vlog||भोजपुर जिल्लाम...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Khotang// Tymke ra Salm...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा चिचिला गाउँपालिका | C...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र तुम्लिङटार । Sankhuwa...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Khotang Diktel Bazer Ne...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो सुन्दर गाउँ | रावाब...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Видео
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur || Bhojpur Dingla || ...
Kotgadhi Rawabeshi Khotang Vlog
• Видео
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको आचार्यगाउँ | Khotan...
Khotang Hurlung Houchur Vlog
• Видео
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहासिक केपिलासगढि | Baks...
Pentower bagare Khotang Vlog
• Видео
Khotang Nerpa Vlog
• Khotang Nerpa Village | खोटाङ्ग जिल्लाको स...
Halesi Mahadev Khotang vlog
• Видео
#entertainment_mmc
#khotang_to_bhojpur
#khotang_to_bhojpur_road
#diktel_to_bhojpur
#bhojpur_to_khotang
#bhojpur_to_diktel
#khotang_to_bhojpur_road_ep-2
#bhojpur_to_diktel
#bhojpur_to_khotang
#Bhjpur_bazar
#bhojpur_vlog
#bhojpur
#khotang
#diktel
#bhojpur_nepal
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: