७१ वर्षीय कुमारीः राज परिवारले हटाए, सर्वसाधारणले रुचाए |Story of Oldest Kumari 'The Living Goddness
Автор: Kendrabindu News
Загружено: 2020-01-30
Просмотров: 541291
Описание:
७१ वर्षीय कुमारीः राज परिवारले हटाए, सर्वसाधारणले रुचाए ||
‘जीवित कुमारी’ नेपालको संस्कृति मात्रै होइन पहिचान पनि हो । पछिल्लो समय कुमारीको क्रेज पनि बढ्दो छ । तर, कस्तो मान्छेलाई कुमारी बनाइन्छ ? कसरी बनाइन्छ ? कुमारी बन्न के के गुण चाहिन्छ र कुमारीको बिदाइ कसरी हुन्छ ? भन्ने आम जिज्ञासा छ । अहिलेसम्म थुप्रै चेलीह? कुमारी बनेर बिदा भइसकेका छन् । तर, आज हामी एक जना कुमारीको बारेमा यो सामाग्री प्रस्तुत गर्दैछौं जो निरन्तर ३२ वर्ष सरकारी कुमारी बनिन् । अझ रोचक त के छ भने उनी अहिले ७१ वर्षकी भइन् तर अझै कुमारी नै छिन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: