🔴 LIVE - DAY - 5 श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ ll माधुर्य कथा वाचक पं.श्री बालकृष्ण अर्याल ll
Автор: Balkrishna Aryal
Загружено: 2026-03-10
Просмотров: 1218
Описание:
🔴 LIVE - DAY - 5 श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ ll माधुर्य कथा वाचक पं.श्री बालकृष्ण अर्याल ll आयोजक : खनाल परिवार छाउनी–१५, काठमाडौं
आदरणीय बुबा विश्वनाथ खनाल तथा छोरा बुहारी कृष्ण प्रसाद सावित्री /सरिता खनाल परिवार छाउनी–१५, काठमाडौं द्वारा आयोजीत श्रीमद् भागवत महापुरण सप्ताह ज्ञान महायज्ञको प्रत्यक्ष प्रसारण भैरहेको छ । तपाईहरुलाई हाम्रो भिडियोहरु कस्तो लागिरहेको छ ? कृपया कमेन्ट गर्नुहोला । साथै यस्तै मिठा मिठा कथा प्रवचन, भजन र सत्सङ्ग श्रवण गर्नको लागी युटुब च्यानललाई सब्स्क्राइभ गर्न नभुल्नु होला । कुनैपनी कार्यको लागी गूरु सँग सम्पर्क गर्नु परेमा वा गुरु सँग परार्मसको लागी सिधा सम्पर्क गर्न सक्नुहुने छ । माधुर्य कथा वाचक पं.श्री बालकृष्ण अर्याल सम्पर्क ः ९८६४१७७५५५ । राधे राधे
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: