Gautan Budda Cricket Rangasala ko Abastha ||
Автор: Believe IN100
Загружено: 2025-12-17
Просмотров: 1023
Описание:
Gautan Budda Cricket Rangasala ko Abastha ||
🏏 Gautam Buddha Cricket Rangasala ko Awastha | गौतम बुद्ध क्रिकेट रंगशालाको अवस्था 🇳🇵
यो भिडियोमा हामी गौतम बुद्ध क्रिकेट रंगशालाको हालको वास्तविक अवस्था देखाउँदैछौं। करोडौं लगानी भएको यस राष्ट्रिय गौरवको परियोजना किन अझै अधुरो छ? निर्माणको प्रगति, समस्या, लापरवाही, र स्थानीयको आवाज सबै कुरा यस भिडियोमा समेटिएको छ।
नेपाल क्रिकेटको भविष्यसँग जोडिएको यो रंगशालाको अवस्था बुझ्नु अत्यन्तै जरुरी छ। सम्बन्धित निकायको ध्यान कहिले जाने? खेलाडी र क्रिकेट प्रेमीको सपना कहिले पूरा हुने?
📍 स्थान: गौतम बुद्ध क्रिकेट रंगशाला
🎥 वास्तविक दृश्यहरू
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: