MAYUR NACH RUKUM मयुर_(गरुवा) नाच रुकुम
Автор: WildWing Nepal
Загружено: 2019-11-27
Просмотров: 20136
Описание:
↪️ मयुर नाच मध्ये यो रुकुम जिल्लामा नाचिने मयुर नाच हो
↪️ परम्परा देखि नाचिने यो नाचमा मयुरका प्वाँखलाई कलात्मक रुपमा बनाइएको र त्यसलाई पिठ्युँमा भिरेर
कम्मरमा अड्याएर हातमा काठबाट बनाएको कलात्मक लठ्ठी लिइ ६/८ जना माथी २०/२६ जनाको जोडिमा एकै चोटिमा नाच्ने गरिन्छ।
↪️ मयुर नाचमा नेपालीको परम्परागत पोषक तल जुत्ता,धरो लगाउने तथा माथी स्टकोट सट अनि टोपी एउटै रङको एकै किसिमको पोसाक लगाई सामुहिक रुपमा नाचिने गरिन्छ।
साथै खुट्टामा बज्ने नेवार पनि लगाउने गरिन्छ।
यो नाचमा बाध्यबादनमा मादल डमरु झ्याली हार्मोनियम बाजा मुरली आदिको समधुर धुन निकाली नाच्ने गरिन्छ।
↪️ यसलाई स्थानिय भाषामा स्यारिङे नाच तथा गर्वा नाच पनि भनिन्छ
यो नाच सबैले सजिलै सँग नाच्न सक्दैन यसमा आफ्नै नियम हुन्च यसमा अगुवाइ गर्ने पहिलो अगुवा तथा दोस्रो अगुवा हुने गर्दछन । मयुर नाच नाच्न अगुवाले पहिले अरुलाई तालिम दिई सके पछि मात्र नाच्न सुरु गर्दछन ।
↪️ नाच्ने बेला कस्तो नाच्ने भन्ने पहिलो अगुवाले सिठीको इसारामा आफु गरेर देखाउने र सोही अनुरुप अरुले नाच्ने गर्दछन भने नाच सकिएको इसारा दोस्रो अगुवाले गरेर मयुर नाचमा पहिलो र दोस्रो अगुवा दुबैले मिलेर अरुलाई नचाउने गर्दछन।
↪️ सुरुसुरुमा पुरुष मात्र नाचिने यो नाचमा हाल महिला पनि नाच्ने गर्दछन ।
↪️ यो नाच नाच्न समुह जुटाउनु पर्छ ।
यो नाच नाच्न सामाग्रीहरु जुटाउन अलि महँगो पर्ने भएकोले
पछिल्लो समयमा युवाहरु त्यति सक्रिय देखिदैनन
↪️ त्यसैले यो सस्कृती जोगाउन सबै लाग्नुपर्ने देखिन्छ।
👉 Like us on Facebook: / wildlife-of-nepal-112523416868162
👉 Follow us on Twitter : https://twitter.com/Dilli_Oli?s=09
👉 Follow us on youtube: / @wildwingnepal
मयुर नाच मध्ये यो
रुकुम जिल्लामा नाचिने मयुर नाच हो
परम्परागत रुपमा नाचिने यो नाचमा मयुरका प्वाँखलाई कलात्मक
रुपमा बानाइएको र त्यसलाई पिठ्युको कम्मरमा भिरेर हातमा कलात्मक लठ्ठी लिइ एकै किसिमको पोसाक लगाई सामुहिक रुपमा नाचिने नाच हो सुरुसुरुमा पुरुष मात्र नाचिने यो नाचमा हाल महिला पनि नाच्ने गरिन्छ ।
मयुर नाच मध्ये यो
रुकुम जिल्लामा नाचिने मयुर नाच हो
परम्परागत रुपमा नाचिने यो नाचमा मयुरका प्वाँखलाई कलात्मक
रुपमा बानाइएको र त्यसलाई पिठ्युको कम्मरमा भिरेर हातमा कलात्मक लठ्ठी लिइ एकै किसिमको पोसाक लगाई सामुहिक रुपमा नाचिने नाच हो सुरुसुरुमा पुरुष मात्र नाचिने यो नाचमा हाल महिला पनि नाच्ने गरिन्छ ।
#Mayur_Nach
#मयुर_नाच
#गरुवा_नाच
#wildlife_of_Nepal
#superhit_Dance
#Bird_Type
#Bird_hunting_Method
#Bird_Nest_making
#Bird_chirpng
#Bird_sound
#wildlife_Of_Nepal
#wildlife_of_Rukum
#beautiful_bird_in_nepal
#wildlife_of_Rukum
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: