What's up bro-49 | Bhimphedi Guys | Comedy Short Film 2023.
Автор: BHIMPHEDI GUYS
Загружено: 2023-01-09
Просмотров: 247738
Описание:
आदरणिय हाम्रा शुभ चिन्तक ज्युहरु , दर्शक- श्रोता महानुभाबहरु लगायत देश तथा बिदेशमा रहेर हामी र हाम्रो कामलाई माया र हौसला प्रदान गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई यबम दिदिबहिनीहरुलाई धेरै पछीको नमस्ते , मिठो सम्झना र माया ब्यक्त गर्दछौ ।
हाम्री ममतामयी आमाको अकल्पनिय स्वर्गारोहन भएको हुँदा हामीले हाम्रो कामलाई केही समय बिश्राम गर्नु परेको थियो तसर्थ हामी तपाईंहरु माझ आउन सकेनौ । जीवनको यो एउटा तितो सत्यलाई अङगाल्दै , मनभरी पिडा बोकेर भए पनि अब हामी हाम्रो कर्मलाई निरन्तरता दिदै तपाईंहरु सामु आउने छौ । यहाँहरुको उही माया , हौसला र साथको सधैंझै अपेक्षा रहेको छ ।
PEACE BEGINS WITH A SMILE.
WHAT'S UP BRO PART 49
ARTIST: BHIMPHEDI GUYS. (NIRMAL KUMAR LAMA(JETHO), MANJIT WAIBA(MAILO), ANJAN MOKTAN(KANCHHO). BUDHHA KUMAT GHISISNG.
CONCEPT/DIRECTION: NIRMAL KUMAR LAMA(BG)
VIDEO BY BHIMPHEDI GUYS
#BHIMPHEDIGUYS #WHATSUPBRO #COMEDY
Facebook: / bhimphediguy. .
Instagram: / bhimphediguys
Tiktok: https://vm.tiktok.com/Guc7vR/
Contact us : [email protected]
Follow Our Facebook Page BHIMPHEDI GUYS.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: