SANKHA PARK, SALYAN ।। नेपालकै ठूलो शंखको आकृति रहेको रमणीय स्थल | To Travel Place Of Salyan
Автор: Sagar The Traveller
Загружено: 2025-12-24
Просмотров: 16
Описание:
नेपालको सबैभन्दा ठूलो शंख रहेको ठाउँ हो छत्रेश्वरी गाउँपालिका -६ शंखमूल, सल्यान । SANKHA PARK || शंख पार्क ।।
अन्य धार्मिक तथा सल्यानका विभिन्न रमणीय स्थानहरूको सुचीमा शंख पार्क पनि पर्दछ ।। जहां तपाईं धार्मिक आस्थाका साथ रमाउनको लागि पनि पुग्न सक्नु हुन्छ । झनै राप्ती राजमार्ग को नजिकै भएकाले एकछिन समय मिलाएर जान पनि सक्नु हुन्छ ।।
सबैमा @Sagarthetraveller को अनुरोध घुम्न जानु होला अनि कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला, राम्रो र कमी कमजोरी जे हुन्छ Comment मा, धन्यवाद💖🙏🥰 ।।
To Travel places of salyan
To Travel places of Middle east, Karnali
Sankha Park Sankhamul Salyan
Salyan Maa Ghumne Thaau Haru
Best places to Visit at Salyan
@Sagarthetraveller
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: