मनलाई जिते जित
Автор: Binu Pokhrel
Загружено: 2025-10-16
Просмотров: 45159
Описание:
GUEST: Healar Kamal Rajlawat
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media
भिडियो भित्र : • मनलाई जिते जित #podcast With Binu pokhrel,...
प्रियजन नमस्कार 🙏🙏
आजको पोडकास्टमा हामीले समाजको ए]नामा आफैले आफैलाई हेरेका छौं । हामीलाई ए]ना देखादिएर म म भन्न लगाउन हाम्रो साथ हुनुहुन्छ - क्रिष्ण हरि बाँस्कोटा । जो राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ, प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यलयको सचिव ,भन्सार बिभागको प्रमुख जस्ता सरकार बिभिन्न महत्वपूर्ण ठाउमा बसेर काम गर्नुभएको उबेलाको एक शक्तिशाली प्रशाशक हुनुउन्छ । ।
त्प्रासाशक भन्दा हामीलाई काडा स्वाभावको घमण्डी हाउभाउ भएको एक मान्छे बुझ्छौ । तर उहाँ मैले मात्र होइन उहाँलाई सुन्नुभएपछी हजुरहरू सबैले भन्नुहुनेछ ओहो कस्तो सरल । कति मिठोपन ।
कति सकारात्मक आहा!
हामी त छक्कै पर्यौं । मैले त आफैलाई प्रश्न गरेँ लजाएँ म मै देखि ।
उहाँलाई सुनेपछी यहाँहरूमा पनि उहाँ प्रती अझ बढी सम्मान जाग्नेछ । जति सरल त्यति उचो कद बन्ने रहेछ मान्छेको भन्ने महसुस हुनेछ ।
अझ उहाँको कार्यकालमा उहांले गर्नुभएको काम सुन्नु भो भने,उहाँंले घरमा गर्ने ब्यावहार सुन्नुभो भ्ने हजुर नि अचम्मित हुनुहुनेछ ।
र भन्नुहुनेछ मन ले चाहे र अहंकार छोडे जे सुकै कुरा नि गर्न सम्भव रहेछ ।
मेरो लागि मेरो जीवन विग्यानको सिकाउने बडेमानको पुस्तक हो यो पढ्काष्ट । त्यसैले एक जिवनपयोगी संवादका लागि तयार हुनुस त एक,संवेदनशील र जीवन परिवर्तन गर्ने यस यात्रामा हामी साथै प्रवेश गरौं ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 [email protected]
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: