Kaha Gaye Karkhana? | Nepal Industry Closure Explained /कहाँ गए कारखाना? L-SeriesNepal
Автор: L-Series Nepal
Загружено: 2026-01-31
Просмотров: 143
Описание:
Kaha Gaye Karkhana? | Where Did Nepal’s Factories Go?
नेपालमा एक समय थियो —
जनकपुर चुरोट कारखाना,
गोरखकाली रबर उद्योग,
उदयपुर सिमेन्ट,
हेटौंडा कपडा र मेटल उद्योगहरू
ले हजारौँ नेपालीलाई रोजगारी दिएको थिए।
तर आज ती उद्योगहरू बन्द छन्,
कारखानामा ताला लागेको छ,
र आम–बुबा, दाजुभाइ–दिदीबहिनीका आशा हराउँदैछन्।
युवाहरू विदेशमा काम गर्न बाध्य छन्,
देशले काम दिएन, तर भोट माग्छ।
🎤 यो गीत केवल Rap होइन,
यो प्रश्न हो, चेतना हो,
र आम नेपालीको आवाज हो:
"कहाँ गए कारखाना?"
राजनीतिक स्वार्थ, भ्रष्टाचार र गलत निर्णयका कारण
देशका उद्योगहरू बेचेका छन्
र श्रमिकहरू विदेशिएका छन्।
✊ अब समय आएको छ —
देश बेच्ने होइन,
देश बनाउनेलाई भोट दिने।
👉 भिडियो मन परे Like गर्नुहोस्
👉 Share गरेर सन्देश फैलाउनुहोस्
👉 यस्ता चेतनामूलक गीतका लागि Subscribe गर्नुहोस्
⚠️ NOTE: यो भिडियो कुनै व्यक्ति वा पार्टी विरुद्ध होइन,
यो केवल व्यवस्था र गलत प्रवृत्तिको विरुद्ध आवाज हो।
🇳🇵 देश बेच्ने होइन, देश बनाउनेलाई भोट दिऔँ।
#KahaGayeKarkhana #NepaliRap #PoliticalRap #NepalIndustry #NepaliAwareness #NepalElection
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: