Nepse ठूलो परिवर्तन! फागुन १ देखि लागू हुँदै Margin Trading — अब ऋण लिएर सेयर किन्न पाइने 🚀
Автор: Nepal Share Info
Загружено: 2026-02-10
Просмотров: 1578
Описание:
Margin Trading in Nepse - Latest update ! नेपाल धितोपत्र बोर्ड (SEBON) ले फागुन १ गतेदेखि लागू हुने ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेसँगै नेपाली सेयर बजारमा नयाँ युगको सुरुवात भएको छ।
अब लगानीकर्ताले प्रारम्भिक मार्जिन राखेर ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्न सक्नेछन्। यस भिडियोमा तपाईंले जान्नुहुनेछ:
✅ Margin Trading भनेको के हो?
✅ कसरी ऋण लिएर सेयर किन्ने?
✅ २०% सम्भार मार्जिनको नियम
✅ ब्रोकरका नयाँ मापदण्ड
✅ बजारमा पर्ने सम्भावित असर
यस नयाँ व्यवस्थाले नेप्सेमा तरलता बढाउने र व्यावसायिक लगानी वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।
📌 पूरा जानकारीका लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्।
👍 Like | 💬 Comment | 🔔 Subscribe गर्न नबिर्सनुहोस्
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: