श्रीमतीले श्रीमान बोक्ने प्रतियोगिता. रुकुम पूर्व
Автор: Bhume Darpan
Загружено: 2026-02-01
Просмотров: 239
Описание:
श्रीमतीले श्रीमान बोक्ने प्रतियोगिता. रुकुम पूर्व ।
श्रीमतीले श्रीमान बोक्ने प्रतियोगित राख्नुको तात्पर्य हाम्रो समुदायमा महिलाहरुलाई सबै जिम्मा दिएको हुन्छ । महिलालाई अब्बल बनाईन्छ । तसर्थ महिलाले सबै काम गर्न सक्षम छ भन्ने यस प्रतियोगितामा देखाएको छ ।
विशेष गरी यस च्यानलमा मौलिक भिडियोहरु र मौलिक गीत संगीत तथा नाचहरु सम्प्रेषण गर्ने छौ । यस च्यानललाई सब्सक्राईब गरेर जोडिनुहोला । धन्यवाद
#Bhumedarpan
ईमेल - [email protected]
फेस बुक - / tilak.sanu.3
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: