‘Wear a mask when you visit Kathmandu’: Concerns arise as the Nepali capital leads the air...
Автор: SBS South Asian
Загружено: 2025-04-11
Просмотров: 6
Описание:
With Kathmandu recently ranked as the world’s most polluted city in terms of air quality, Nepal correspondent Prayas Dulal spoke with air quality expert Bhupendra Das about the seriousness of the situation and possible solutions. - केही साता यता काठमान्डूमा वायु प्रदूषण ह्वातै बढेको रिपोर्टहरू आएका छन्। अधिकारीहरूले नेपालका विभिन्न ठाऊँमा लागेको डढेलोका कारण यस्तो भएको बताएका छन् भने यसलाई नियन्त्रण गर्न सङ्कटकाल नै घोषण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। यही सन्दर्भमा काठमान्डूको वातावरण अनि प्रदूषण न्यूनीकरण गर्ने उपायहरूबारे वायु गुणस्तर विज्ञ भूपेन्द्र दाससँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
Read more on the SBS Nepali website: https://www.sbs.com.au/language/nepal...
#sbsaudiopodcast #sbssouthasian #sbsnepali #nepali
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: