Ep 689 Dr Netra Acharya Life & Teaching of Ramana Maharshi रमण महर्षिको तप, शिक्षा साधना विधि
Автор: Swadharma TV ∞ Suvas Agam
Загружено: 2025-11-28
Просмотров: 4148
Описание: केही वर्ष अघि तिरुवनन्त्पुरम मा रहेको अरुणाचल पर्वत परिक्रमा र रमण महर्षि आश्रम जाने अवसर मिलेको थियो. मैले भारतमा गरेको भ्रमण मा देखेका अनेक आश्रम हरू मध्ये रमण आश्रम सबै भन्दा शान्त, सफा, र कुनै विकृतिले नछोएका आश्रमहरू मध्ये एक लाग्यो . म फेरि पनि त्यहाँ जान चाहन्छु. आज डा. नेत्र आचार्य जी सँग भएको यो संवाद मा रमण लाई फेरि एक पल्ट सम्झिने प्रयास गरिएको छ . डा. आचार्य जी ले रमण महर्षि को जीवनी लेख्ने क्रम मा वहाँ लाई नजिक बाट छाम्ने प्रयास गर्नु भएको छ . आज को यो संवाद मा तपाइले पनि रमण लाई नजिक बाट बुझ्न सक्नुहुने छ .
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: