🇷🇴 Romania आाएर Monthly कति सम्म नेपाल पैसा पठाउन मिल्छ? | 2026 Visa Document UPDATE & New Rule
Автор: SR Vloge
Загружено: 2025-12-11
Просмотров: 2888
Описание:
🇷🇴 Romania 2026 Updated Visa Document & New Rules!
रोमानिया आउन तयारी गर्दै हुनुहुन्छ? या रोमानियामा बसेर नेपाल पैसा पठाउने प्रक्रिया बुझ्न चाहनुहुन्छ?
आजको यस भिडियोमा मैले Monthly कति रकम Nepal पठाउन सकिन्छ,
2026 को लागी अपडेट भएको Document List,
र New Rules हरूको बारेमा पुरै Clearly Explained गरेको छु।
👉 Video मा समेटिएको मुख्य कुरा:
Romania बाट Nepal पैसा पठाउने Limit
Bank तथा Remit मार्फत पठाउने सही तरिका
2026 का लागि चाहिने Updated Documents
New Rules के–के लागू भयो?
Visa Apply गर्दा ध्यान दिनुपर्ने कुराहरू
🇳🇵 नेपालबाट Romania जान खोजिरहनु भएको छ भने यो भिडियो अत्यन्तै उपयोगी हुनेछ।
🔔 Channel SUBSCRIBE गरेर Support गरिदिनुहोला।
gmail
[email protected]
facebook link
/ 1fb5qxmxqi
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: