धोक लगाउने अनौठो प्रचलन रहेको , कोल्मा गाँउ स्याङ्गजा ,Beauti Of Kolma Village GORETO VLOGS
Автор: गोरेटो
Загружено: 2025-09-27
Просмотров: 2415
Описание:
स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वार्ड न ०९ अन्तरगत पर्ने कोल्मा गाँउ निकै आकर्षक अनि सुन्दर रहेको छ ,विभिन्न जातजातिको बसोबास रहेको कोल्मा, गुरुङ मौलिक कला सस्कृतिलाई अंगालेर अगाडी बढेको छ , कोल्मा गाँउमा रहेको कोल्माकोट समुन्द्री सतहबाट करिब १४५० मिटरको उचाईमा रहेको छ ,यस ठाउँमा घुम्न आउने पर्यटकहरुको पहिलो नजरमा पर्ने गन्तब्य रहेको छ यस मन्दिरबाट ७ वटा जिल्लाको अवलोकन गर्न सकिन्छ ,साथै यस ठाउँमा खान बस्नको लागि सुबेदार जित बहादुर गुरुङको परिकल्पनामा होमस्टे पनि संचालनमा रहेको छ , स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजारबाट हामी ४५ मिनेटको सडक यात्रा गरेपछि हामी यो ठाँउमा पुग्न सकिन्छ, यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला ,
#explore #kolma #villagelife #goreto #goretosince2025
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: