गजल: सुनसान छ तिमीविना । रचनाकार: तेजकृष्ण श्रेष्ठ । दृश्य सम्पादन: बाबुकाजी सुवाल 'विकेश निराशी'
Автор: Babukaji Suwal (Vikesh Nirashi)
Загружено: 2026-01-05
Просмотров: 140
Описание:
गजल
सुनसान छ तिमी बिना यो क्षण बुबा
अत्यास छ तिमी बिना यो मन बुबा
रङ्गीचङ्गी फुलैफूलले ढाकिएपनि
उजाड लाग्छ हरियाली त्यो वन बुबा
औंला समाई हिंडेका ती दिनहरु
छोडेर गएपनि सम्झना ताजै छन् बुबा
खुट्टा तान्नेहरु जहाँतहिं भेटिने
तिमी बिना भेटिएन आफ्नोपन बुबा
मीठो बोल्ने वरिपरी जतिनै भएपनि
दुःख पर्दा तिम्रो याद आउँछ झन बुबा।
रचनाकार
तेजकृष्ण श्रेष्ठ
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: