Aftab Alam Case: Explained | Project Kura
Автор: Project Kura
Загружено: 2025-06-02
Просмотров: 293611
Описание:
चेतावनी: यो उच्च अदालतबाट फैसला भईसकेको मुद्दा हो । अब उच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्चमा अपिल गर्ने कानुनी बाटो पिडित र सरकारी वकिल कार्यालयसँग छ । र उनीहरुले सर्वोच्चमा अपिल गर्ने भन्ने संकेत पनि देखिएको छ । तर पछिल्लाो फैसलाको आधारमा अफताब आलम कानुनी रुपमा सफाई पाईसकेका निर्दोश व्यक्ति हुन् । त्यसैले यो भिडियोमा म कुनै आरोप लगाउन भन्दा पनि पिडित भनिएकाहरुको उजुरी, बयान, अदालत र मानवअधिकारका रिपोर्टहरु र मिडियाहरुमा आएका रिपोर्टहरुका आधारमा दाबी गरिएका घटनाक्रमहरु बताउने छु ।
र ति सबैको सोर्सहरु यस लिंकमा छ: https://docs.google.com/document/d/1V...
Editing: Yogesh Mehta, Saksham Karn
----
For promotion, collaboration, and your inquiries, mail us at: [email protected]
---
Special Mention: स्टुडियोमा पछाडी देखिएको पेन्टिङ् कलाकार S.C. Suman ले बनाउनु भएको हो ।
----
हामीलाई अझ राम्रो भिडियो बनाउनका लागि सहयोग गर्ने लिंक: https://docs.google.com/document/d/16...
------
Connect us on our Facebook :
/ projectkura
/ sarojkark
----
Connect us on our Instagram :
/ project.kura
----
Connect us on our TikTok :
/ projectkura
-----
Connect us on our Reddit :
/ projectkura
-----
Connect us on our Twitter :
/ _projectkura
----
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: