Bangkok Safari World Trip । Part-3 । Orang-Utan Show। यो कस्तो मजाको कला । HariSaru Official
Автор: Harisaru Official
Загружено: 2025-10-21
Просмотров: 39
Описание:
थाईल्यान्डको राजधानी बैंककको पूर्वी भाग, ख्लॉङ साम्वा जिल्लामा अवस्थित छ। यो पार्क #मूल रूपमा निजी कम्पनीको रूपमा १९८५ अक्टोबर २१ मा खडा गरिएको थियो । त्यसपछि यो सर्वसाधारणका लागि १७ फेब्रुअरी १९८८ मा उद्घाटन भएको थियो। यो पार्क दुई मुख्य भागमा विभाजित छ । एक “Safari Park” जहाँ खुला जङ्गली जनावरहरु बस्छन् र गाडी र बसमार्फत घुम्न मिल्छस अर्को “Marine Park” जहाँ समुद्री जनावर, प्रस्तुतीहरु, दर्शनीय क्षेत्रहरु छन्।
Bangkok Safari World Trip । Orang-Utan Show । Part-3 । यो कस्तो मजाको कला । HariSaru Official #bangkok #bangkokthailand #bangkoktravel #thailand #tour #tourism #harisaruofficial #viralvideo #viralshort #viral
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: