सरकारसँगको सम्झौतापछि भुइँमान्छेको मुद्दा स्थापित || durga prasai || sushila karki || aamul media
Автор: Aamul Media
Загружено: 2026-01-17
Просмотров: 41
Описание:
सरकारसँगको सम्झौतापछि भुइँमान्छेको मुद्दा स्थापित || durga prasai || sushila karki || aamul media
केपी ओली र प्रचण्ड सँग भुइँ मान्छेको कल्याणका लागि प्रयास गरे तर उनीहरूको नियत देखेपछि राजासित कुरा गरे । त्यसपछि गरिव नेपाली भुइँ मान्छे को मुद्दा उठाएर बल्ल माघ २ गते ऋण र बचतमा फसेकाको पैसा फिर्ता तथा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापित हुनुपर्ने माग सरकार र म बीच सम्झौता प्रधानमन्त्री शुशिला कार्की को सहमतिमा सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत अभियन्ता दुर्गा प्रसाईले जानकारी गराउनुभयो ।
#aamulmedia
#durgaprasai
#kpoli
#prachanda
#genzrevolutionnepal
#balenshah
#rabilamichhane
#gaganthapa
contact Us :
[email protected]
editor: shekhar lamichhane
/ shar
/1GSbRoxYfh
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is Strictly Prohibited and will lead to punitive measures
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: