गोरखापत्र: लोक सेवा विशेष विषयगत प्रश्नोत्तर: प्रकाशन मिति २६ मंसिर २०८१, बुधबार
Автор: Voice Over Channel
Загружено: 2024-12-14
Просмотров: 31
Описание:
00:00:20 १. अनुगमन तथा मूल्याङ्कनबिच रहेका भिन्नता उल्लेख गर्नुहोस् । अनुगमन तथा मूल्याङ्कन ऐनले स्थानीय तहबाट हुने अनुगमन तथा मूल्याङ्कन कार्यलाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।
00:05:40 २. नेपालमा तहगत सरकारबिच देखापर्ने विवादका प्रकृतिहरू उल्लेख गर्दै तहगत सरकारबिच देखापर्ने विवाद सम्बोधन गरी तहगत अन्तरसम्बन्धलाई सुदृढ बनाउन व्यवस्था गरिएका संयन्त्रहरूको सङ्क्षिप्त जानकारी प्रस्तुत गर्नुहोस् ।
00:13:28 ३. उत्तर विधायकी परीक्षणको महत्व प्रस्ट पार्दै नेपालमा उत्तर विधायकी परीक्षण गर्दा लिने गरिएका आधारहरू उल्लेख गर्नुहोस् ।
४. आयोजना बैङ्कको अवधारणा कार्यान्वयनले सार्वजनिक वित्त व्यवस्थापनलाई कसरी सहयोग गर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: