कालो चामल कहाँ पाइन्छ।
Автор: Deuti Organics jumla
Загружено: 2025-10-10
Просмотров: 80
Описание:
DEUTI ORGANICS JUMLA
Original Jumla Marsi Chamal | World’s Highest Altitude Rice 🌾 | Deuti Organic
Why Jumla Marsi Chamal is Nepal’s Most #MarsiChamal
#JumlaMarsi
#MarsiRice
#JumlaRice
#HimalayanRice
🌱 Organic & Health
#OrganicRice
#PureOrganic
#HealthyFood
#NaturalFood
#ChemicalFree
🇳🇵 Nepal & Local Pride
#MadeInNepal
#OrganicNepal
#NepalOrganic
#HimalayanProduct
#SupportLocal#DeutiOrganic
#DeutiOrganicJumla#FoodVlog
#OrganicLifestyle
#TraditionalFood#MarsiChamal #JumlaMarsi #OrganicRice #HimalayanRice #MadeInNepal #DeutiOrganic #OrganicNepal #HealthyFood #TraditionalFood Rice
🌱 Organic & Health Focus
100% Organic Marsi Chamal from Jumla | Health Benefits & Purity
Healthy Living Starts with Jumla Marsi Chamal | Deuti Organic
Ancient Himalayan Rice – Marsi Chamal from Jumla
🇳🇵 Local Pride / Nepali Audience
जुम्लाको अर्गानिक मार्सी चामल 🌾 | Deuti Organic Jumla
नेपालकै प्रसिद्ध जुम्ला मार्सी चामल | Pure Organic Rice
हिमाली जुम्लाबाट सिधै मार्सी चामल | Deuti Organic
🏷️ Brand-Focused
Deuti Organic Jumla Presents: Pure Marsi Chamal 🌾
From Jumla to Your Kitchen | Marsi Chamal by Deuti Organic https://deutiorganic.com.np/product/b...
कालो चामलका फाईदाहरु
– डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगि मानिन्छ ।
– मुटु रोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
– यस्तो चामलमा प्रोटिन आइरन हुने भएकाले अरुको तुलनामा बढी शतिm प्रदान गर्छ ।
– शरीरलाइ सन्तुलित राख्न तथा मोटोपनालाइ नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
– क्यान्सरका बिरामीका लागि समेतत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
– कालो चामलको विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्ति समेत प्रदान गर्छ ।
– सामान्यतया आधा कप पाकेको कालो चामलमा
– कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रुपमा लिइन्छ । यो चामल पूर्ण रुपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुदैँन ।
– सामान्य चामल तयार पार्दा यसलाइ पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वस्थ्यका लागि त्यति धेरै राम्रो मानिदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थ्कर मानिन्छ ।
– कालो चामलको एकपटकमा १८० देखि २०० ग्राम मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।
कालो चामलको भातबाहेक अन्य परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ।
यसको २० त सलादकै परिकार बनाउन सकिन्छ ।
कालो चामलको खिर तयार पारेर पनि प्रयोग गर्न सकिन्छ ।
यसको खिर स्वादिलो त हुन्छ नै साथमा स्वास्थ्यका लागि पोषिलो पनि हुन्छ ।
अन्य चामलको तुलनामा यो चामल पाक्न केहि बढी समय लाग्छ ।
त्यसैले यसलाइ पकाउनुभन्दा तीन घन्टा पहिलेबाट भिजाएर राख्दा राम्रो हुन्छ ।
कालो चामलको प्रयोग हुने देशहरु
यस्तो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरुमा सजिलै उपलब्ध हुन्छ । र नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्याधिक मात्रमा हुन्छ । र यो क्रम बढ्दो छ । कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।
160 क्यालोरी | 25 ग्राम चिल्लो पदार्थ | 34 ग्राम कार्बोहमइड्रेट | 2 ग्राम फाइबर | 5 ग्राम प्रोटिन | 4 % आइरन प्राप्त हुन्छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: