‘मदन भण्डारी नहुँदा त चलेको एमाले केपी ओलीबिना चल्दैन ? चल्छ’ | Ganesh Man Gurung | Onlinekhabar
Автор: Onlinekhabar
Загружено: 2025-11-30
Просмотров: 1552
Описание:
For more news and videos Please visit: http://www.onlinekhabar.com/
Connect with onlinekhabar via Social media
मंसिर ७ गते पोखरामा नेकपा एमालेको प्रदेश कमिटी बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोल्दै गर्दा गण्डकी प्रदेश सांसद तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेशमान गुरुङ भुनभुनाउँदै बाहिर निस्किए ।
गण्डकीमा प्रस्ट बोल्ने, निडर र हक्की नेताको परिचय बनाएका गणेशमानको होटल समेत जेनजी आन्दोलनमा जल्यो । तर उनी जेनजी आन्दोलनको मुद्दा र परिवर्तनको मागलाई आत्मसात गर्दै नेतृत्व हस्तान्तरण र रुपान्तरणको पक्षमा छन् ।
Read More : https://www.onlinekhabar.com/2025/11/...
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
#ganeshmangurung #cpnuml #genzprotest #politics #onlinekhabar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: