नेपाली चलचित्र प्रेमीले सबैभन्दा बढी Miss गरेकाे एक सुपर स्टार नायीका कृष्टी मैनाली🔥Filmography
Автор: Nepalicine book
Загружено: 2026-02-01
Просмотров: 819
Описание:
नेपाली चलचित्र प्रेमीले सबैभन्दा बढी Miss गरेकाे एक सुपर स्टार नायीका कृष्टी मैनाली🔥Filmography
नेपाली चलचित्रकाे सुरूवाती समय २०४१ साल "के घर के डेरा" बाट फिल्मबाट डेब्यु गरेकि सुन्दर अभिनेत्री कृष्टि मैनाली ले फिल्म क्षेत्र मा एक ब्यबसाहिक सफल नायिका का रुप मा स्थापित भएकी थिइन् |
करिब २८-३० ओटा भन्दा धेरै फिल्म मा अभिनय गरेकी यी नायिका ले २० ओटा भन्दा धेरै सुपरहिट फिल्म दिएकी थिइन्, त्यतिबेला का सुपर स्टार नायक शिव श्रेष्ठ, राजेश हमाल,भूबन के.सी.र सरोज खनाल श्रीकृष्ण श्रेष्ठ को जोडी भएर धेरै भन्दा धेरै राम्रो फिल्म दिनुभएकाे थियाे ।
आज पनि उनले अभिनय गरेका चलचित्र चलचित्र का गीत हरु सदाबहार भएका छन् जसमध्ये माेहनी लाग्लाहै , 'तिन पाते डांडा काटेर, किन मन हुन्छ चंचल, सुन्दरीको मन मा बस्ने को होला, यस्तै यस्तै दर्जनौं हिट गित हरु छन्....
फिल्म क्यारियरमा उहाँ नायीकाकाे रूपम सायद १ नम्बरमा हुनुहुन्थ्यो । तर अचानक उनि सन 200 काे दशकदेखि अमेरिका सिफ्ट भइन र दुई दसक देखि उतै बसोबास गर्दै आइरहेकी छिन त्यसपछि उनि अभिनयमा कहिल्यै देखिनु भएन साथै अन्तरबार्तामा पनि |
#Nepalifilm
#kristimainalil#nepalimovieposter#oldnepalisong#oldnepalimovie#song#oldnepalimovieposter#shivashrestha#oldstamp#bhubankc#oldcars#shreekrishnashrestha#karishmamanandhar#nepalioldplace#nepalimovieindustar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: