पोखरा बाट पुम्दीकोट सम्म बाइक यात्रा 🏍️ | शिव मूर्ति | दृष्य गज्जब|| Unexpected View 😲
Автор: Roshan Ghimire GR
Загружено: 2026-02-01
Просмотров: 106
Описание:
Pokhara बाट Pumdikot सम्मको यो bike ride साँच्चै नै unforgettable थियो 🏍️😍
यो भिडियोमा तपाईंले Pokhara to Pumdikot bike ride, Pumdikot Shiva Statue, र माथिबाट देखिने Pokhara valley को amazing view हेर्न पाउनु हुनेछ।
बाइकमा यात्रा गर्दै पुम्दीकोट पुग्दा देखिने बाटो, घुम्ती, शान्त वातावरण र शिवको विशाल मूर्ति हेर्दा मन नै आनन्दित हुन्छ 🙏
यदि तपाईंलाई travel vlog, bike ride, र Nepal tourism मन पर्छ भने यो भिडियो तपाईंका लागि नै हो।
👉 Video मन परे Like, Comment र Subscribe गर्न नबिर्सनु होला।
👉 नयाँ नयाँ यात्रा भिडियोका लागि bell icon 🔔 पनि थिच्नुहोस्।
🔍 In This Video
• Pokhara to Pumdikot Bike Ride
• Pumdikot Shiva Statue
• Pokhara Valley View
• Nepal Bike Vlog
• Travel in Pokhara
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: