Kantipur Samachar | कान्तिपुर समाचार, ०८ साउन २०८१
Автор: Kantipur TV HD
Загружено: 2024-07-23
Просмотров: 25633
Описание:
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ साउन २०८१
आजका मुख्य समाचार,
मनसुनजन्य विपद्बाट वर्सेनि अर्बौको नोक्सानी भए पनि गणना न क्षतिपूर्ति / पेशा-व्यवसाय र आयस्रोत गुमाउनेप्रति सरकारको ध्यानै पुगेन / विमालाई विपद्सँग जोड्ने नीतिको खाँचो ।
संघमा भएको भागबन्डाअनुसार बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त / लुम्बिनीमा मन्त्रालय भागबन्डा नटुंगिदा मुख्यमन्त्रीको शपथमा ढिलाइ ।
तीन महिनाभित्रै बक्यौता तिर्नुपर्ने सर्तमा ६ उद्योगको बिजुली जोड्न प्राधिकरण तयार / विद्युत् महशुलको विषयलाई लिएर संसद्मा एमाले-माओवादीबीच आरोप-प्रत्यारोप ।
भारतले ल्यायो ४८ लाख २० हजार ५ सय करोडको बजेट / नेपाललाई दिने सहयोग राशी ७ अर्ब पुर्याउने घोषणा / छिमेकमा सबैभन्दा बढी बजेट भुटानलाई ।
एसीसी महिला एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा जारी / भारत टस जितेर ब्याटिङमा / पावरप्लेमा नेपाल विकेटविहीन ।
Timestamps
0:00 - मुख्य समाचार
09:17- जनताको आवाज
30:34 - जनमत
39:40 - अर्थ र विकास
43:55 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: