क्यान्सर लागेको कसरी थाहा पाउने ? Cancer ancer symptoms । Doctor Saathi
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2024-07-20
Просмотров: 1120
Описание:
डाक्टरको सल्लाह, क्यान्सर लागेको कसरी थाहा पाउने ? Understanding cancer symptoms । Doctor Saathi Health Tips #health #healthtips #doctorsaathi
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन्, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
क्यान्सर लागेको कसरी थाहा पाउने ? क्यान्सर के हो ? भन्ने विषयमा मुटुरोग विशेषज्ञ (अन्कोलोजिष्ट), प्राध्यापक डा. विष्णुदत्त पौडेलबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिष्ट)
प्राध्यापक डा. विष्णुदत्त पौडेल
Professor Dr Bishnu Dutta Paudel, MD
Coordinator of DM Medical Oncology Program, NAM, Bir Hospital यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: