रामेछापका अरनिको र हिमाल तराई यातायातका सहचालक बिच कुटाकुट || Araniko Yatayta & Himal Tarai Yatayat
Автор: Ramechhap Times
Загружено: 2023-12-03
Просмотров: 24007
Описание:
१७ मंसिर, रामेछाप । रामेछापको धोबीमा अरनिको यातायात र हिमाल तराई यातायात बिच झगडा भएको छ । यो समाचार तयार पार्दा सम्म झगडा गर्ने दुबई बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा छलफल जारी छ ।
#ramechhaptimes #bus #danger
मन्थली तर्फबाट धोबी,खिजीफलाटे, सिरिसे, ढाँडे जाँदै गरेको पूर्व अरनिको बा ५ ख ५८१७ नम्बरको बसका सहचालकले ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको (मन्थली तर्फ आउँदै गरेको) प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको हिमाल तराई यातायातको बसका सहचालकलाई एक्कासि झ्यामका- झ्याम् पिटेको हिमाल तराई यातायातमा सवार यात्रीहरूले बताए । ‘अरू कुरा त थाहा भएन तर, अरनिको गाडीमा मान्छे आएर यो गाडीका सहचालकलाई ढोका खोलेर भक्का भकी हाने एक यात्रु ले भने ।’
Ramechhap Times YouTube Channel मा जोडिन subscribe गर्नुहोस् Subscribe garna link ma Click गर्नुहोस् । / @ramechhaptimes255
Website: ramechhaptimes.com
E-mail: [email protected]
दोलखाबाट आएको बसले स्कुटरलाई ठक्कर दिँदा मन्थली अस्पतालकी स्वास्थ्यकर्मी श्रेष्ठ गम्भीर घाइते https://ramechhaptimes.com.np/news/de...
https://ramechhaptimes.com.np/news/de...
Email " [email protected]
twitter.com/MilanBk
www.facebook.com/ghimimiremilan2018
www.facebook.com/ghimiremilan2018
MILAN GHIMIRE
From Ramechhap Nepal
All video mostly do first
यस Channel बाट प्रकाशित, प्रसारित कुनै पनि भिडिय, फोटो,अडियो कपि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाहरी गरिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: