Live Worship/God´s word/Morning Pray Oct.29, 2025 (AD) कार्तिक १२, २०८२ (BS)Wednesday/बुधबार
Автор: Suresh Nepali official
Загружено: 2025-10-28
Просмотров: 236
Описание:
EPISODE 1689/भाग १६८९
आजकाे वचन: क्षमा बाइबल पदहरूमा ।-७
(Forgiveness in the bible verse)-7
Luke 17:3-4
लूका १७
३. आफ्नो विषयमा होशियार बस। "तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।
४. यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर 'म पछुतो गर्छु' भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।"
Isaiah 43:25-26
यशैया ४३
२५. "म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन।
२६. मेरो निम्ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्नो कुरा पेश गर्।
Act: 3:19
प्रेरित ३ (NNRV)
१९. यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्,
Oct.29, 2025 (AD) कार्तिक १२, २०८२ (BS)
Wednesday/बुधबार
Live Worship/God´s word/Pray in facebook. Everyday from 6:00 -7:00 am (Nepali local time) by Suresh Nepali. Please join and stay until end and get blessed from the god. Please do like/Comments/share.
दैनिक सेवा (६:०० बजे देखी ७:०० सम्म )
आराधनाको वचन : भजन संग्रह २३:१-६
(Psalms 23:1-6)
१. यहेव मेराे गाेठालाे (भजन ३७५)
२. तिमी हाैं मेराे गाेठालाे (काेरस ३०४)
३. परमप्रभु मेरो गाेठालाे (भजन ६२५)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: