ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

परीक्षा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Автор: World Mission Society Church of God

Загружено: 2019-05-11

Просмотров: 81802

Описание: 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[परीक्षा र कठिनाइमा नडगमगिने विश्वास नै साँचो विश्वास हो]
इस्राएलीहरूको ४० वर्षे उजाड-स्थानको यात्रामा, परमेश्वरको विरुद्धमा
गनगन र गुनासो गरेका मानिसहरू अन्त्यमा कनानको भूमिमा
प्रवेश गर्न नसकेको इतिहासले, वर्तमान समयमा स्वर्गको आशा गर्ने
मानिसहरूले जस्तोसुकै परिस्थितिमा पनि नडगमगिने
साँचो विश्वास लिन आवश्यक छ भन्ने शिक्षा दिएको छ ।

[परमेश्वरले लिनुहुने परीक्षा भनेकै मानिसको स्वरूपमा आउनुहुने परमेश्वरलाई ग्रहण गर्ने कुरा]
स्वर्ग राज्यको राजकीय पूजाहारी छनोट गर्नलाई परमेश्वरले लिनुहुने
परीक्षामा उत्तीर्ण हुने हो भने मानिसको स्वरूपमा आउनुभएका
येशूज्यूलाई चिनेर ग्रहण गरेका सुरुको मण्डलीका सन्तहरूले जस्तै,
दोस्रो पल्ट आउनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गर्नुपर्छ ।

[यूहन्ना १:१०-१२]
उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो,
तापनि संसारले उहाँलाई चिनेन । उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो,
तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् ।
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे,
उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो ।

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
परीक्षा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[스트리밍] 지친 마음을 달래주는 새노래 스페셜 모음곡, 안상홍 하나님의교회

[스트리밍] 지친 마음을 달래주는 새노래 스페셜 모음곡, 안상홍 하나님의교회

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

Prayer 1 l त्यो प्रार्थना जसबाट शैतान डराउँछ – भाग १ l [अन्तिम सन्देश]

Prayer 1 l त्यो प्रार्थना जसबाट शैतान डराउँछ – भाग १ l [अन्तिम सन्देश]

প্রত্যেক যুগের উদ্ধারকর্তা ও নতুন নাম 【আন্‌সাংহোং, মাতা ঈশ্বর】

প্রত্যেক যুগের উদ্ধারকর্তা ও নতুন নাম 【আন্‌সাংহোং, মাতা ঈশ্বর】

मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ

मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ

परमेश्वरको निमन्त्रणा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको निमन्त्रणा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

राजा दाऊद र आन साङ होङज्यू (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

राजा दाऊद र आन साङ होङज्यू (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरलाई विश्वास गर्नु भनेको के हो ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरलाई विश्वास गर्नु भनेको के हो ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको वचनलाई ठट्टाको रूपमा लिने पाप | परमेश्वरको मण्डली

परमेश्वरको वचनलाई ठट्टाको रूपमा लिने पाप | परमेश्वरको मण्डली

स्वर्ग जाने बाटो १ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्ग जाने बाटो १ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]