Meri Chhori New classical Song
Автор: RDAIMusics
Загружено: 2025-10-31
Просмотров: 212
Описание:
New Nepali classical song
Lyric :Ramesh Devkota
music&Vocal RD Ai
तिमीले संसार जितेको म हेर्न चाहन्छु
तिमी मार्फत देशकाे मुहार फेर्न चाहन्छु
तिमी पाए रैछु म भाग्यमानी
सबैले भनुन तिमीलाई कति ज्ञानी
लक्ष्य लिनु के त?उडि चन्द्र छुने
कर्म हाेस यस्तो शिर उच्च हुने
मेराे जिन्दगीको रवि तिमी हाै
मेराे मन मस्तिष्कमा कवि तिमी छाै
बगेकाे छ शरीरमा रातै रगत
छ सास फेर्ने हाम्रो एउटै जगत
गर्नु पर्छ तिमीले नै जीवनकाे तय
तिमी भित्र लुकेकाे छ मेराे परिचय
केवल तिमी मेराे जिउने आधार
तिमी भए सक्छु जित्न याे संसार
तिमी बिना मेराे जिवन फिका फिका
मेराे जिन्दगी मेराे सास
मेरी छाेरी रेविका
तिमी पाए रैछु म भाग्यमानी
सबैले भनुन तिमीलाई कति ज्ञानी
लक्ष्य लिनु के त?उडि चन्द्र छुने
कर्म हाेस यस्तो शिर उच्च हुने
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: