वीरगंज कारागार : कैदी बन्दीको चाप धेरै क्षेत्रफल भने कम | HIMALAYA KHABAR
Автор: Himalaya TV
Загружено: 2019-04-22
Просмотров: 7049
Описание:
वीरगंज कारागारमा १२ सय भन्दा बढी कैदी बन्दी छन् । ती मध्ये आधा जतिले कारागारभित्रै आम्दानीमूलक विभिन्न काम गर्दै आएका छन् । तर, कारागारकाे क्षेत्रफल थाेरै हुँदा कैदी बन्दी कृषि उत्पादनको काममा जाेडिन पाएका छैनन् ।
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#himalayakhabar #himalayatvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: