Live 🔴 गगन र देउवा पक्षबिच् झडपको स्थिति, निर्वाचन आयोग अगाडी यस्तो हुदै | gagan thapa, deuwa
Автор: Info khabar
Загружено: 2026-01-16
Просмотров: 75725
Описание:
Live 🔴 गगन र देउवा पक्षबिच् झडपको स्थिति, निर्वाचन आयोग अगाडी यस्तो हुदै | gagan thapa, deuwa नाराबाजी मा उत्रिए कांग्रेश नेताहरु
बुधबार दिउँसोबाट नेपाली कांग्रेसका दुई जना सभापति भएका छन्। शेरबहादुर देउवा यसअघि नै सभापति थिए भने भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गगन थापा पनि सभापतिमा निर्वाचित हुँदैछन्। विशेष महाधिवेशनबाट थापालाई सर्वसम्मत सभापति चयन गर्ने पक्का छ।
त्यसअघि मंगलबार भृकुटीमण्डपको विशेष महाधिवेशनबाट देउवा नेतृत्वको कार्यसमिति नै भंग भयो। कार्यसमिति भंग गरेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पनि पठाए। उनीहरूको पत्रमा यसअघिको कार्यसमिति भंग भएको र नयाँ कार्य समिति चयनका लागि विशेष महाधिवेशनबाट निर्वाचन प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएका थिए।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: