Puja Mahato - Allrounder, Nepal National Cricket Team | Hamro KhelCast E104 | पूजा महतो
Автор: HamroKhelkud
Загружено: 2025-07-25
Просмотров: 4921
Описание:
पूजा महतो नेपाली राष्ट्रिय क्रिकेट क्रिकेट टोलीकी महत्त्वपूर्ण सदस्य हुन् । नेपालको महिला टोलीले पहिलो पटक यू१९ क्रिकेट विश्वकप खेल्दा टोलीको कप्तानी गरेकी पूजा छोटो समयमा नै सिनियर टोलीमा आफूलाई स्थापित गर्न सफल खेलाडी हुन् । ब्याटिङमा शीर्षक्रम र बलिङमा सुरुवाती र डेथ ओभर फ्याँक्ने क्षमता राख्ने पुजा नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिएको छ । पूजासँग आजको हाम्रो खेलकास्टमा उनको बाल्यकाल, क्रिकेट करिअर लगायत विषयमा कुराकानी गरेका छौं ।
Host: Prakash Timalsina
Studio: FotoGhar
SUBSCRIBE HamroKhelkud and never miss an update!
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other YouTube channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - https://onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: https://HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 YouTube: / hamrokhelkudcom
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: