MASS DELIVERANCE शक्तिसालि अनलाईन छुटकारा सभा TB JOSEPH KING JESUS MINISTRIES
Автор: King Jesus Ministries
Загружено: 2026-01-24
Просмотров: 269
Описание:
MASS DELIVERANCE | शक्तिशाली अनलाइन छुटकारा सभा
TB JOSEPH | KING JESUS MINISTRIES
यो शक्तिशाली अनलाइन MASS DELIVERANCE (छुटकारा) सभा मा तपाईंलाई हार्दिक स्वागत छ।
यस प्रार्थना सेवामा परमेश्वरको जीवित उपस्थितिमा—
🙏 दुष्ट आत्माबाट छुटकारा
🙏 रोग-व्याधिबाट चङ्गाइ
🙏 बन्धन, श्राप र पीडाबाट मुक्ति
🙏 आत्मिक स्वतन्त्रता र नयाँ जीवन
TB Joseph द्वारा सञ्चालन गरिएको यस सेवामा,
येशू ख्रीष्टको नाममा शक्तिशाली प्रार्थना, वचन र आत्मिक युद्ध हुनेछ।
📖 “यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्नु भयो भने, तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।”
— यूहन्ना 8:36
👉 यो भिडियो अन्त्यसम्म हेर्नुहोस्
👉 प्रार्थनामा सहभागी हुनुहोस्
👉 विश्वासका साथ येशूलाई ग्रहण गर्नुहोस्
🔔 हाम्रो च्यानल Subscribe गर्न नबिर्सनुहोस्
👍 Like गर्नुहोस् | 💬 Comment मा साक्षी लेख्नुहोस् | 🔁 Share गरेर अरूलाई पनि आशीष बनाउनुहोस्
KING JESUS MINISTRIES
🔥 जहाँ येशू ख्रीष्टको नाममा शक्ति प्रकट हुन्छ 🔥
#MassDeliverance #छुटकारासभा
#PrayerService #Healing
#TBJoseph
#KingJesusMinistries
#OnlineDeliverance
#JesusPower
#NepaliChristian
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: