म को हुँ? भाग -९
Автор: Shri Ramdasjee
Загружено: 2025-12-24
Просмотров: 1087
Описание:
जीवनको कुनै न कुनै मोडमा ‘म को हुँ? मेरो जीवनको लक्ष्य के हो? मैले गर्नुपर्ने के हो? जस्ता प्रश्नहरूले जो कोहीलाई पनि झस्काइरहन्छन्। यस प्रवचन शृङ्खलामा स्वामीजीले ‘म को हुँ? म के चाहन्छु? त्यो कसरी प्राप्त हुन्छ?’ यी प्रश्नहरूको शास्त्रहरूको प्रमाणसहित समाधान गर्नुभएको छ।
यो प्रवचन शृङ्खला धारावाहिक भएकाले क्रमशः हेर्नुहुन विनम्र अनुरोध छ।
---------------------------
स्वामी श्री रामदासजीलाई यो लिंकमा गएर सम्पर्क गर्न सक्नुहुन्छ–
https://forms.gle/fPeRA2uFAHj7zAeUA
---------------------------
स्वामी श्री रामदासजीलाई फलो गर्नुहोस्–
/ shriramdasjee
/ sanatan.bhakti.marg
https://www.t.me/ramdasjee
/ shriramdasjee
---------------------------
अन्य प्रवचन श्रृंखलाहरू–
१. सनातन धर्मको सार
• सनातन धर्मको सार (अध्याय १ देखि ७ सम्म) Es...
२. सत्यकाे खाेजी
• सत्यकाे खाेजी १
३. कर्मको रहस्य
• कर्मको रहस्य १
४. रामगीता
• रामगीता भाग १
---------------------------
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: