Chitlang Organic Village Resort: The First Resort of Chitlang ।। Debendra Nepal ।।
Автор: Everest Face
Загружено: 2024-08-09
Просмотров: 2414
Описание:
नेपालकाे संघीय राजधानी काठमाडाैं नजिकै चन्द्रागिरि डाँडाकाे पछाडि लुकेर बसेकाे सुन्दर पर्यटकीय गन्तव्य हाे चित्लाङ । भुटानकाे पाराे भ्यालीसँग तुलना गरिएकाे चित्लाङकाे सुन्दरताले पर्यटकहरूलाइ लाेभ्याउने गर्दछ । समुन्द्री सतहबाट एक हजार पाँच सय देखि एक हजार सात सय मिटरकाे उचाइमा तमतन्न परेर बसेकाे चित्लाङ प्राकृतिक रूपमा जति सुन्दर र मनमाेहक छ, धार्मिक, सांस्कृतिक एवम् एतिहासिक रूपमा पनि महत्वपूर्ण छ ।
विगत डेढ दशकसम्म गुमनाम रहेकाे चित्लाङ अहिले आन्तरिक एवम् बाह्य पर्यटकहरू माझ परिचित र राेजाइकाे गन्तव्य बनेकाे छ । चित्लाङलाइ पर्यटकीय गन्तव्यकाे रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने देवेन्द्र नेपाल र उनले सञ्चालन गरेकाे चित्लाङ अर्ग्यानिक भिलेज रिसाेर्ट, चित्लाङकाे पर्यटन, पर्यटकीय आकर्षण लगायत विषयमा देवेन्द्र नेपालसँग गरेकाे कुराकानीः
रिपाेर्टः चन्द्र तामाङ
क्यामेराः बिबश रूम्बा तामाङ
सहयाेगः बिरु लामा
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©Everest Face
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: