Orange नेतादेखि सुन्तला किसानसम्म: वार्षिक करोडौँ कमाउने विश्वबहादुरको 'स्वर्ग' जस्तो बगैँचा!
Автор: Amar Raj Naharki
Загружено: 2026-01-13
Просмотров: 47
Описание:
करोडपतिबाट अरबपति बन्ने लक्ष्य: म्याग्देको उमाचोकमा सुन फलाउने एक सफल कृषकको यात्रा।
L): साविक जिल्ला विकास समिति (जिविस) तनहुँका पूर्व सभापति विश्वबहादुर अधिकारी, जसले राजनीतिको सक्रिय यात्रालाई बिट मार्दै माटो र पसिनासँग नाता गाँस्नुभयो। आज उहाँ तनहुँको म्याग्दे गाउँपालिकास्थित उमाचोकमा व्यावसायिक सुन्तला खेती गरेर वार्षिक करोडौँ रुपैयाँ आम्दानी गरिरहनुभएको छ।
"स्वर्ग भनेको अर्कै कतै होइन, आफ्नै पौरखले सिर्जना गरेको बगैँचा हो," भन्नुहुने अधिकारीको सुन्तला बगैँचा साँच्चै लोभलाग्दो छ। करोडबाट अरबपति बन्ने लक्ष्यका साथ अघि बढ्नुभएका उहाँको यो व्यावसायिक यात्रा र सफलताको सुत्र जान्नका लागि यो पूरा भिडियो हेर्नुहोस्।#BishwaBahadurAdhikari #TanahunNews #OrangeFarming #SuccessfulFarmer #NepalAgriculture #AgriEntrepreneur #MyagdeTanahun #Inspiration #ModernFarming #NepalNews #PoliticsToAgri #SuccessStory
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: