Samatha Sikchya Niketan | गोल्डेन ढाका टोपी – सिजन ४
Автор: B2D Entertainment
Загружено: 2025-10-08
Просмотров: 1556
Описание:
🏆 गोल्डेन ढाका टोपी – सिजन ४
🎉 ग्राण्ड फिनालेको नतिजा घोषणा
🙏 सम्पूर्ण सहभागी टोली, निर्णायक, अतिथि तथा दर्शक महानुभावलाई धन्यवाद गर्दै, यसपटकको प्रतियोगिताका विजेताहरु यस प्रकार रहेका छन् :
🥇 विजेता (Winner) : स्नो भ्यू ई. बि. स्कूल, हेमजा, पोखरा
🥈 द्वितीय (Second) : श्री सिद्धि विनायक मा. वि., भरतपुर, चितवन
🥉 तृतीय (Third) : पूर्णिमा सांस्कृतिक कला केन्द्र, महेन्द्रपुल, पोखरा
🏅 चौथो स्थान (4th Place) : न्यू ग्यालेक्सी सेकेन्डरी स्कूल – समूह A, पोखरा
🎖️ पाँचौं स्थान (5th Place) : बगिना कला पाठशाला, रानीपौवा, पोखरा
✨ उत्कृष्ट नृत्य निर्देशक (Best Choreographer) :
कपिल श्रेष्ठ (पूर्णिमा सांस्कृतिक कला केन्द्र)
🎶 यो यात्रामा सहभागी सबै समूहलाई हार्दिक धन्यवाद, तपाईंहरुको योगदानले नेपाली कला, संस्कृति र परम्परालाई अझ उजागर गर्न सहयोग पुर्याएको छ। 🙏
👉 अर्को सिजनमा अझै भव्य रुपमा भेट्ने आशा राख्दै —
B2D Dance School
#GoldenDhakaTopi #Season4 #GrandFinale #DanceCompetition #PokharaEvents #B2DDanceSchool #NepaliCulture #DanceNepal #Winner #NepalTalent
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: