१० हजार वर्षपछि शरीरमा शिवात्मा चढेको भन्दै अब १०-२० बर्षमा विनाकाल नै ३-५ करोड मानिस मर्ने दाबी
Автор: Durbeen Khabar
Загружено: 2026-02-21
Просмотров: 6406
Описание:
१० हजार वर्षपछि आफ्नै आत्मामा शिव आएको दाबी गर्ने कैलाशपति बाबा संगको विशेष अन्तर्वार्ता। शिव आत्माको खुलासा, शिव शक्ति कसरी प्राप्त भयो?, राजाको सन्देशबारे विश्लेषण, वर्तमान राजनीतिक अवस्थाप्रति धारणा, किन भगवानमा विश्वास गर्ने?, तान्त्रिक उपचार विधि र शिव शम्भुको शक्ति, देशको भविष्यबारे कैलाशपति बाबाको भविष्यवाणी लगायत गम्भीर विषयमा खुलेर छलफल गरिएको छ।
यस अन्तर्वार्तामा पूर्वराजा Gyanendra Shah को सन्देशबारे विश्लेषण, राजसंस्थाको सम्भावना, आध्यात्मिक शक्तिको प्रभाव, तथा धर्म र राजनीति बीचको सम्बन्धमाथि गहिरो बहस गरिएको छ। १० हजार वर्षपछि शिव आत्मा अवतरण भएको दाबी कत्तिको सत्य?, तान्त्रिक विधिबाट उपचार सम्भव छ कि छैन?, किन मानिसले भगवानमाथि विश्वास गर्नुपर्छ? यस्ता जिज्ञासाको जवाफ खोज्ने प्रयास गरिएको छ।
नेपालको वर्तमान अवस्था, धार्मिक आस्था, शक्ति साधना र भविष्यको संकेतबारे कैलाशपति बाबाको स्पष्ट धारणा सुन्न यो अन्तर्वार्ता अन्त्यसम्म हेर्नुहोस्।
Kailashpati Baba, Shiva Atma, Shiva Shambhu Power, Tantrik Healing, Spiritual Interview Nepal, Gyanendra Shah Message, Raja Sandesh Analysis, Hindu Dharma, Why Believe God, Nepal Politics, Royal Family Nepal, Future Prediction, Hindu Spirituality, Shiva Power Claim, Nepal Exclusive Interview
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: