Minna no Nihongo Lesson 38 | With Word Meaning
Автор: Gogaku Japanese Language & Training Center
Загружено: 2023-07-23
Просмотров: 9600
Описание:
Minna no Nihongo Lesson 38 | With Word Meaning in Nepali
Check Playlist to Learn Other Lessons
के तपाईं बिद्यार्थी तथा कामदार भिसा (SSW) मार्फत जापान जाने सोचमा हुनुहुन्छ? र राम्रो जापानीज भाषा प्रशिक्षण केन्द्र खोजिरहनुभएको छ?
यदि हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् हामी तपाइको साथमा छौ।
एकदमै न्यून सुल्क मा जापानीज भाषा अध्ययन गरि जापान जाने अवसर अब नगुमाउनुहोस्
हाम्रो बिशेषता हरु:
· अनुभवी शिक्षक बाट बिद्यार्थी भिसा र कामदार भिसा दुबैको अध्यपन गराइन्छ
· Student visa अप्लाई र Part Time Job को लागि मद्दत गरिन्छ
· आफुले रोजेको जुन सुकै सहरमा पनि apply गर्न सकिने
· 8 बर्ष सम्म शिक्षा अन्तर (Gap) भएको बिद्यार्थी ले पनि apply गर्न मिल्ने
· अडियो भिडियो कक्षा हरुको सुबिधा छ साथै Lesson Wise Test को ब्यबस्था छ
· बिहान दिउँसो र बेलुका जुनसुकै समय मा पनि कक्षा लिन सकिन्छ
· कामदार भिसा (SSW) को लागि JFT Basic तथा स्किल टेस्ट को कक्षा को सुबिधा
· स्टूडेंट तथा वर्किंग भिसा को लागि अन्तर्वार्ता तयारी कक्षा हरु
· N5 पास बिधार्थी हरुको लागि स्टूडेंट भिसा को सबै प्रकार को शुल्क हरुमा बिशेष छूट को ब्यबस्था छ
SSW Working Visa मा जापान जान चाहने हरुले सम्पर्क गर्नु होला
· पढाई 7,8,9 कक्षा जति भएपनि हुने
· बेसिक तलब २ लाख माथि हुने
· काम गर्नु पर्ने स्थान (कम्पनि भित्र र बाहिर )
· प्रति दिन ८ घण्टा काम गर्नु पर्ने
· हप्ताको ५ दिन मात्र (थप गरे ओभर टाईम हुने )
*नोट:- जापानिज भाषा अनिवार्य (JFT Basic / Skill Test पास गरेको हुनु पर्ने)
माथि उल्लेखित भिसा बाहेक Training Visa , नेपाल मा Bachelor पास हुनु हुन्छ भने डिपेंडेंट लैजान मिल्ने वर्किंग भिसा र अन्य जापान सम्बन्धी सबै प्रकार को भिसा सम्बन्धी परामर्श लिन चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नुहोस
Gogaku Language & Training Center
Mahendrapool-04, Pokhara (बुद्ध बिशाल बजार मेन गेट सँगै)
061-591037 , 9866050455 ( WhatsApp / Viber ) ok
[email protected]
www.gogakueducation.com
#minnanonihongo #jlptn4 #jlct #jlpt #nat #jcert #sswworkingvisa #jftbasica2
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: