प्याज खेती गर्दा के कुरामा ध्यान दिने ? Onion cultivation | Dinesh Sapkota | Rajan Ruchal |
Автор: CIN CHANNEL
Загружено: 2024-01-05
Просмотров: 4404
Описание:
#cin #sajhakhabar #cinkhabar #cininterview #dineshsapkota #onioncultivation #VegetableCropDevelopmentCentre #rajanruchal
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा भारत र चीनबाट दुई करोड २२ लाख ८२ हजार रुपियाँ बराबरको एक लाख २० हजार ७ सय ८४ केजी सुक्खा प्याज आयात भएको भन्सार विभागले जनाएको छ । नेपाली उत्पादनले झन्डै ६ महिनाको माग धाने पनि बाँकी ६ महिना भारत र चीनको उत्पादनमा भर पर्नुपर्ने अबस्था छ । प्याजमा आत्मनिर्भर हुन व्यवसायिक खेतीसँगै हरेकले करेसाबारीमा प्याज लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । अहिले प्याज रोप्ने ठिक्क समय पनि हो । त्यस भए प्याज खेती गर्दा के के कुरामा ध्यान दिनुपर्ला ? तरकारी बाली विकास केन्द्र, खुमलटारका प्रमूख दिनेश प्रसाद सापकोटासँगकाे कुराकानी ।
Website : https://www.cinkhabar.com
Facebook : / cinkhabar
Twitter: / cinkhabar
Tiktok : / cinkhabar
E-mail : [email protected]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: