अपाङ्गता समावेशि विकास बारे जानकारीमुलक भिडियो सामग्री साङ्केतिक भाषामा ।
Автор: Deaf Nepal (NDFN)
Загружено: 2025-12-30
Просмотров: 171
Описание:
राष्ट्रिय बहिरा महासंघ नेपालले अबिलिस फाउन्डेसन को सहयोगमा यस वर्ष २०२५ मा बहिरा समुदायको सूचना र सञ्चार तथा डिजिटल प्रविधिमा पहुँच अभिबृद्धी परियोजना अन्तर्गत संचालन हुने विभिन्न क्रियाकलाप अन्तर्गत सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक, सहभागितामुलक आदि भिडियो सामग्रीहरु पहुँचयुक्त ढाँचामा उत्पादन र प्रसारण गर्ने कार्य अन्तर्गत ४३ औँ इपिसोडमा "अपाङ्गता समावेशि विकास" बारे तयार पारिएको भिडियो प्रसारण गर्दैछौ l
#inclusionmatters #deafawareness #followerseveryonehighlightseveryone #signlanguage #CommunicationForAll #digitalcommunication #disabilityinclusion #disabilityawareness #childmarriage #StopChildMarriage
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: