सत्य सुन्दर सिद्ध मानिस | भजन नं. 98 Nepali Christian Worship Song.
Автор: Hosanna
Загружено: 2026-02-23
Просмотров: 23
Описание:
भजन ९८ – सत्य सुन्दर सिद्ध मानिस 🙌
Hosanna Tunez Channel मा आज प्रस्तुत छ नेपाली ख्रीष्टियन आराधना भजन गीत “सत्य सुन्दर सिद्ध मानिस” (भजन ९८)।
यो गीत प्रभुको सत्य, प्रेम र धार्मिकताको महिमाको निमित गाउने आराधना गीत हो।
हाम्रो जीवनमा प्रभुको उपस्थिति नै सबैभन्दा सुन्दर आशिष् हो।
📖 “सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरिरहोस्। हल्लेलूयाह!” – भजनसंग्रह १५०:६
यदि यो भजनले तपाईंको हृदय छोयो भने:
👍 Like गर्नुहोस्
🔁 Share गर्नुहोस्
💬 Comment गर्नुहोस्
🔔 Channel Subscribe गर्न नबिर्सनुहोस्
God Bless You All 🙏
#HosannaTunez #NepaliChristianSong #Bhajan98
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: