Kamal Pokhari & Nagdaha Drone Collection | Aerial Views of Kathmandu & Lalitpur | Aarju Aarush Media
Автор: Aarju Aarush Media
Загружено: 2025-10-11
Просмотров: 23
Описание:
Kamal Pokhari & Nagdaha Drone Collection | Aerial Views of Kathmandu & Lalitpur | Aarju Aarush Media
काठमाडौंको मुटुमै अवस्थित कमलपोखरी र यसको आसपासका रमणीय दृश्यहरू तथा ललितपुरको धापाखेलस्थित सन्तानेश्वर मन्दिरको काखमा रहेको पवित्र नागदह का ड्रोनशर्ट भिडियोहरू समेटेर हामीले एउटा सुन्दर दृश्यात्मक यात्रा प्रस्तुत गरेका छौं।
यस भिडियोमार्फत तपाईंले
🌿 शान्त र आकर्षक कमलपोखरी क्षेत्रको aerial view
🚁 प्रकृतिले भरिपूर्ण नागदहको माथिबाट खिचिएको शानदार drone shot
🛕 धार्मिक तथा प्राकृतिक सौन्दर्य एकै ठाउँमा अनुभव गर्न सक्नुहुन्छ।
यदि तपाईंलाई यो भिडियो मन पर्यो भने Like, Comment र Share गर्न नबिर्सनुहोला।
हाम्रो च्यानल Aarju Aarush Media लाई Subscribe गरी साथ दिनुहोस्।
🔖 Hashtags / Tags
#KamalPokhari #Nagdaha #KathmanduDrone #LalitpurDrone #AerialNepal #DroneFootageNepal #AarjuAarushMedia #Santaneswor #NepalNature #4KDrone
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: