CYPRUS को interview pass भएको कसरी थाहा हुन्छ ? Pass भएपछि VISA पक्का हुन्छ ? मेडिकल के के चेक गर्छ
Автор: Ajit Tamang official
Загружено: 2025-06-05
Просмотров: 7455
Описание:
एप्लाई गरेको कति दिनमा के के प्रोसेस गर्नुपर्छ ?
तपाईँहरू सम्पूर्णलाई नमस्कार छ मेरो यस नयाँ भिडियो अथवा नयाँ जानकारीको भिडियोमा चाहिँ आजको यो नयाँ भिडियो मार्फत चाहिँ मैले तपाईहरुलाई चाहिँ यो भिडियो मार्फत चाहिँ कि साइप्रसमा इन्टरभ्यु पास भएको कसरी थाहा पाउने र साइप्रसमा एप्लाई गरेर इन्टरभ्यु दिने बित्तिकै भिजा पक्का हुन्छ त भन्ने कुरा र सँगसँगै र मेडिकलमा के के चेक गर्छ र तपाईंको इन्टरभ्यु पास भएपछि चाहिँ के के प्रोसेस हुन्छ कसरी प्रोसेस हुन्छ स्टेप बाइ स्टेप प्रोसेस के हुन्छ साइप्रसको भन्ने कुराहरू चाहिँ यो भिडियो मार्फत सेयर गरेको छु र यस्तै यस्तै नयाँ नयाँ
र यस्तै यस्तै नयाँ नयाँ जानकारी अथवा साइप्रसबारे युरोपबारे अथवा साइप्रस कहाँबाट जाने भन्ने मेनपावरहरु कहाँबाट पाइन्छ भन्ने र सँगसँगै साइप्रसमा के के काम पाइन्छ साइप्रस के के कामको कति कति तलब हुन्छ कुन ठाउँबाट जाने कति दिनमा भिजा पाइन्छ
र यस्तै यस्तै भिडियोहरू चाहिँ म यो च्यानल मार्फत प्रस्तुत गर्ने गर्दछु। सो यस्तै यस्तै नयाँ नयाँ जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सँगसँगै साइडमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला
Hello everyone, in this new video of mine or new information video, through this new video today, I would like to tell you This video will show you how to know if you have passed the interview in Cyprus and whether the visa will be confirmed as soon as you apply and give the interview in Cyprus. And what are the medical checks and what is the process after you pass the interview? How is the process done? What is the step-by-step process for Cyprus? I have shared the things I said through this video and so on.
And so on, new information about Cyprus, Europe, where to go to Cyprus, where to get manpower. And also what kind of jobs are available in Cyprus, what kind of jobs are there, how much they pay, where to go from, how many days of visa are available?
And I will present similar videos through this channel. For more such new information, don't forget to subscribe to the channel. Also, press the bell icon on the side.
What medical checks are performed? How many days after applying, what should be processed? How do you know if you have passed the Cyprus interview? Is the visa guaranteed after passing the interview?
#viralvideo #money #nepal #travel #foryou #foryou #information #europe #information #europe #job #cyprus #howto #2025 #2026 #facebook #information #instagram #cyprusworkvisa #thanks #tranding #youtubeshort #subscribe #construction #europjob #eurovision
Thank for supporting 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️🇳🇵🇳🇵
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: