दश सर्जकका उत्कृष्ट सिर्जनाहरू I सगरमाथा साहित्य प्रतिष्ठान I Sahayatra TV
Автор: Sahayatra TV
Загружено: 2021-04-04
Просмотров: 604
Описание:
दश सर्जकका उत्कृष्ट सिर्जनाहरू I सगरमाथा साहित्य प्रतिष्ठान I Sahayatra TV
सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत बर्ष आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताका सर्बोत्कृष्ट कविलाई नगद पुरस्कार र प्रमाणपत्र प्र्दान गरिएको छ । २०७७ पाैष २५ गते पोखरामा आयोजित एक विशेष समारोहमा सर्बोत्कृष्ट भएका रौतहटका मनोज बिश्वकर्मालाई नगद पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रस्तुत छ उक्त कार्यक्रममा तल उल्लेखित सर्जकहरूले वाचन गर्नु भएका सिर्जना तपाइहरूकाे लागि.......!
१, प्रकाश आचार्य
२, मिलन समिर
३, शिव त्रिपाठी
४, संगीता सारथि
५, पिताम्बर गाैतम प्रकट
६, बसन्त खनाल
७, चिन बहादुर कुमाल
८, जि.पी. तिवारी
९, शिशिर दुरबस्तिकाे
१०, अजित क्षेत्री
#Poems
#Ghazals
#SahayatraTV
Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.
Contact: [email protected]
Faebook Page: / ghayaltv
सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: [email protected]
फेसबुक पेज: / ghayaltv
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: