रहस्यमयी र सुन्दर अकला देवी मन्दिर | Akala Devi Temple Tanahun | Prithvi Highway Hidden Beauty
Автор: Sanjeevfilms
Загружено: 2026-09-15
Просмотров: 263
Описание:
तनहुँ जिल्लाको पृथ्वी राजमार्ग नजिकै, थर्पु बजार छेउमा अवस्थित धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर "अकला देवी मन्दिर" को यो विशेष भिडियोमा यहाँहरूलाई स्वागत छ।
यस भिडियोमा हामीले अकला देवी मन्दिरको अद्भुत ड्रोन दृश्य (Drone Views), मन्दिरका पुजारीज्यूसँगको कुराकानी, स्थानीय दर्शनार्थीहरूको अनुभव र मन्दिरको धार्मिक महत्वलाई समेटेका छौं। यदि तपाईं पृथ्वी राजमार्ग भई यात्रा गर्दै हुनुहुन्छ भने यो पवित्र स्थलको दर्शन गर्न नछुटाउनुहोला।
📌 Key Highlights in this Video:
00:00 - Cinematic Drone Intro
01:00 - Temple Priest Interview (पुजारीसँग कुराकानी)
02:15 - Host Intro & Temple Overview
03:30 - History & Significance of Akala Devi (मन्दिरको इतिहास)
04:45 - Local Devotees Experience (दर्शनार्थीको भनाइ)
05:30 - Outro & Final Views
यदि तपाईंलाई यो भिडियो मन पर्यो भने Like, Share र Channel लाई Subscribe गर्न नबिर्सनुहोला!
#AkalaDevi #Tanahun #PrithviHighway #NepalTourism #Sanjeevfilms #TravelNepal #DroneFootageNepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: